२३ असार २०८३, मंगलबार

रास्वपा काठमाडौंका सभापति विष्टले लिए राजीनामा फिर्ता

434
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौं, ८ मंसिर । हिजो राजीनामा दिएका राष्ट्रिय स्वतन्त्र पार्टी, काठमाडौँ जिल्ला सभापति प्रदीप बिष्टले राजीनामा फिर्ता लिएका छन् ।

यसअघि उनले आइतबार पदबाट राजीनामा दिएको घोषणा गरेका थिए ।

पार्टीको प्रचलनअनुसार बागमती प्रदेश समितिमा राजीनामा बुझाएका विष्टले आज राजीनामा फिर्ता लिएका हुन् ।