१३ असार २०८३, शनिबार

सरकारको मुख्यसचिवमा सुमनराज अर्याल नियुक्त

1.1k
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौं, ८ मंसिर । नेपाल सरकारको मुख्यसचिवमा सुमनराज अर्याल नियुक्त भएका छन् ।

रक्षा सचिव रहेको अर्याललाई मन्त्रिपरिषद् बैठकले बुधबारदेखि लागू हुनेगरी मुख्यसचिवमा नियुक्त गर्ने निर्णय गरेको हो। हालका मुख्यसचिव एकनारायण अर्याल ५८ वर्षे उमेर हदका कारण मंगलबार रातिबाट अनिवार्य अवकासमा जाँदैछन् ।

अर्याल २०८३ असार २६ गतेसम्म सेवामा जिम्मेवारीमा रहनेछन् ।