२१ जेष्ठ २०८३, बिहिबार

पत्रकार दिपेन्द्र खनिंया मृत अवस्थामा फेला

2.9k
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौं, ७ मंसिर । पत्रकार तथा रेडियो अडियोका संस्थापक दिपेन्द्र खनिया मृत फेला परेका छन् । उनी बानेश्वरस्थित घरमै मृत फेला परेका हुन् ।

घरमा कोही नभएको बेला आफ्नै घरको भर्‍याङको रेलिङमा पासो लागेको अवस्थामा उनको शव फेला परेको हो ।

उनले आत्महत्या गरेको हुन सक्ने आशंका गरिएको छ । उनका श्रीमती र एक छोरी छिन् । उनी हास्यव्यंग्य रेडियो ‘रेडियो अडियो’ का  सञ्चालक थिए ।