काठमाडौं, ७ मंसिर । राजधानीको नया बानेश्वरस्थित मिनभवनमा मेलम्ची खानेपानीको पाइप फुट्दा सडक अस्तव्यस्त बनेको छ । पाइप फुटेर सडकमा पानी जम्दा सवारीसाधन र पैदल यात्रीलाई आवागमनमा असहज भएको हो । तस्वीरहरू–

प्रतिक्रिया