२३ असार २०८३, मंगलबार

महेश बस्नेत सवार गाडीमा यसरी छ्यापिएको थियो रंग (भिडिओ)

0
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font


झापा, ७ मंसिर । नेकपा (एमाले) का पोलिट्ब्युरो सदस्य महेश बस्नेत सवार गाडीमा रातो रङ प्रहार भएको छ।

विराटनगर विमानस्थलबाट सुनसुरीतर्फ जाँदै गरेको गाडीमा रंग छ्यापिएको हो ।

रंग छ्याप्ने दुईजनालाई प्रहरीले नियन्त्रणमा लिएको छ ।

भिडिओ–