४ श्रावण २०८३, सोमबार

भिडिओमा हेरौँ तनावग्रस्त सिमरा (भिडिओ)

1.8k
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

सिमरा, ४ मंसिर । बारा जिल्ला प्रशासनले आज पनि सिमरा क्षेत्रमा कर्फ्यु आदेश जारी गरेको छ ।

जेन-जी युवाले आज पनि प्रदर्शन जारी राखेपछि प्रशासनले सम्भावित क्षति रोक्न अहिले दिउँसो १ बजेदेखि साँझ ८ बजेसम्म कर्फ्यु आदेश जारी गरेको हो । कर्फ्यु आदेश जारी गरिए पनि ठाउँठाउँमा प्रहरी र प्रदर्शकारीबीच झडप भइरहेको छ ।

भिडिओ-