२१ असार २०८३, आइतबार

सुदूरपश्चिमको विजयी सुरुआत

126
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौं, ३ मंसिर । हर्मित सिंहको अलराउन्डर प्रदर्शनप्रेरित सुदूरपश्चिम रोयल्सले नेपाल प्रिमियर लिग (एनपीएल) मा काठमाण्डू गोर्खाजविरुद्ध २९ रनको जित निकालेको छ ।

बुधबार कीर्तिपुरस्थित त्रिवि क्रिकेट मैदानमा सुदूरपश्चिमले प्रस्तुत गरेको १४८ रनको लक्ष्य पछ्याउने क्रममा काठमाण्डूले १६.५ ओभरमा सबै विकेट गुमाएर ११८ रनमात्र बनाउन सक्यो ।