५ श्रावण २०८३, मंगलबार

एनपीएल : आज तेस्रो खेलमा पनि दर्शकहरुको उत्साहाजनक उपस्थिति (तस्वीरहरू)

42
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौं, ३ मंसिर । नेपाल प्रिमियर लिग (एनपीएल) को दोस्रो संस्करणमा काठमाडौं गोर्खाज र सुदूरपश्चिम रोयल्सबीचको खेल जारी छ ।

बुधबार कीर्तिपुरस्थित त्रिवि क्रिकेट मैदानमा टस हारेर ब्याटिङमा आएको सुदूरपश्चिमले काठमाडौंलाई १४८ रनको लक्ष्य दिएको छ ।

उद्घाटन खेलमा जनकपुर बोल्ट्सविरुद्ध काठमाडौंले जित हासिल गरिसकेको छ भने सुदुपश्चीमको यो पहिलो खेल हो ।

तस्वीरहरू–