काठमाडौं, ३ मंसिर । नेपाल प्रिमियर लिग (एनपीएल) को आफ्नो दोस्रो खेलमा काठमाण्डू गोर्खाजले सुदूरपश्चिम रोयल्सविरुद्ध फिल्डिङ गर्ने भएको छ ।
बुधबार कीर्तिपुरस्थित त्रिवि क्रिकेट मैदानमा हुने खेलमा फिल्डिङ रोजेको हो । प्रतियोगितामा काठमाण्डूको यो दोस्रो खेल हो । काठमाण्डूले यसअघि पहिलो खेलमा साविक विजेता जनकपुर बोल्ट्सलाई पाँच विकेटले हराएको थियो ।
सुदूरपश्चिमको भने यो पहिलो खेल हो ।









प्रतिक्रिया