२९ जेष्ठ २०८३, शुक्रबार

टियू क्रिकेट मैदानमा खचाखच दर्शक (तस्वीरहरु)

392
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौं, १ मंसिर । नेपाल प्रिमियर लिग (एनपीएल) दोस्रो संस्करणको उद्घाटन खेल हेर्न नेपालको प्रमुख अन्तर्राष्ट्रिय क्रिकेट मैदान टियू ग्राउण्डमा दर्शकहरुको उत्साहजनक उपस्थिति देखिएको छ । सोमबार जनकपुर बोल्ट्स र काठमाडौं गोर्खाजबीचको उद्घाटन खेल हेर्न दर्शकहरुको उपस्थिति उल्लेख्य छ । उद्घाटनका क्रममा हेलिकोप्टरबाट पुष्पवृष्टि समेत गरिएको थियो ।