२२ असार २०८३, सोमबार

सन्तोष परियारद्वारा रास्वपा परित्याग

5.8k
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौं, २८ कार्तिक । सन्तोष परियारले राष्ट्रिय स्वतन्त्र पार्टी परित्याग गरेका छन् ।

विघटित प्रतिनिधिसभाका प्रमुख सचेतक समेत रहेका परियारले नयाँ अभियान सुरू गर्ने निर्णयसँगै पार्टी परित्याग गरेका हुन् ।

परियारले औपचारिक जानकारी भने दिएका छैनन् ।