२८ असार २०८३, आइतबार

निवर्तमान प्रहरी महानिरीक्षक खापुङलाई जाँचबुझ आयोगले देश छोड्न लगायो रोक

56
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौं, २८ कार्तिक । जेनजी आन्दोलनका क्रममा घटेका घटनाको जानबिन गर्न गठित जाँचबुझ आयोगले निवर्तमान नेपाल प्रहरीका महानिरीक्षक चन्द्रकुवेर खापुङलाई देश छोडेर जान प्रतिबन्ध लगाएको छ ।

आयोगले आजबाट सेवानिवृत्त भएका खापुङलाई विदेश भ्रमणमा रोक लगाउने निर्णय गरेको हो ।

यस्तै आयोगको स्वीकृति बिना उपत्यका समेत छोड्न नपाउने गरी सम्बन्धित निकायलाई पत्राचार गर्ने निर्णय पनि भएको छ ।