
काठमाडौं, २६ कात्तिक । साबिक विजेता कर्णाली यश्विसले एभरेस्ट महिला भलिबल लिग (इडब्लुभिएल)मा सहज जित निकालेको छ ।
त्रिपुरेश्वरस्थित राष्ट्रिय खेलकुद परिषद् (राखेप) कभर्डहलमा आज सम्पन्न खेलमा कर्णालीले मधेश युनाइटेडलाई ३–० को सोझो सेटमा पराजित गरेको हो ।
कर्णालीले २५–१५, २५–१२, २५–१७ ले नतिजा आफ्नो पक्षमा पारेको हो ।









प्रतिक्रिया