
काठमाडौं, २६ कात्तिक । देशभरको मौसम आज मुख्यतया सफा रहनेछ । दिउँसो कोसी प्रदेशको पहाडी भूभागमा आंशिक बदली रहनेछ । बाँकी भूभागमा मौसम मुख्यतया सफा रहने पूर्वानुमान छ ।
जल तथा मौसम विज्ञान विभागका अनुसार राति देशभर मौसम मुख्यतया सफा रहनेछ । हाल देशभर कुनै उल्लेखनीय मौसम प्रणालीको प्रभाव नरहेको विभागले बताएको छ ।








प्रतिक्रिया