२८ असार २०८३, आइतबार

एनपीएलको खेल तालिका सार्वजनिक, पहिलो खेलमा को–को भिड्दैछन् ?

1.2k
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौं, २४ कार्तिक । नेपाल प्रिमियर लिग (एनपीएल) दोस्रो संस्करणको खेल तालिका सार्वजनिक भएको छ ।

आज नेपाल क्रिकेट संघले तालिका सार्वजनिक गरेको हो । सार्वजनिक तालिकाअनुसार मंसिर १ गते उद्घाटन खेलमा जनकपुर बोल्ट्स र काठमाडौं गोखार्ज भिड्नेछन् ।

खेल त्रिवि क्रिकेट मैदान, कीर्तिपुरमा दिउँसो ४ बजे सुरु हुनेछ ।

आठ टोलीको सहभागी रहने खेल मंसिर २७ गतेसम्म चल्नेछ ।