८ श्रावण २०८३, शुक्रबार

मधेश प्रदेशका मुख्यमन्त्रीको कार्यकक्षमा तोडफोड

448
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौं, २४ कात्तिक । नयाँ मुख्यमन्त्री नियुक्त विवादले मधेश प्रदेशमा तनाव बढेको छ । आक्रोशित विपक्षी गठबन्धनका नेताहरूले मुख्यमन्त्री कार्यकक्ष नै तोडफोड गरेका छन् । एमालेबाहेक दलहरूका नेता कार्यकर्ताले सांसदहरू कार्यालयभित्र पुगेर कार्यकक्षमा तोडफोड गरेका हुन् ।

आक्रोशित सांसद वीरेन्द्रकुमार सिंहले नेपालको राष्ट्रिय झण्डा निकालेर फालेका छन् । साथै, मुख्यमन्त्रीको कुर्सी पनि तोडफोड गरेका छन् । भने, अर्काले कुर्सी फालेका हुन् ।