२७ असार २०८३, शनिबार

थुनाबाट भागेका जीबी राईका जेठान पक्राउ

252
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौं, २३ कार्तिक । जेनजी आन्दोलनका क्रममा थुनाबाट भागेका स्वर्णलक्ष्मी सहकारी ठगीका एक आरोपी पक्राउ परेका छन् ।

प्रहरीले सिन्धुलीको दुधौली घर भएका ज्ञानबहादुर बम्जनलाई पक्राउ गरेको हो । उनी जीबी राईका जेठान हुन् ।

उनी पोखराको सूर्यदर्शन सहकारी ठगीको मुद्दामा भने धरौटीमा रिहा भएका थिए ।