काठमाडौं, २३ कात्तिक । माल्दिभ्समाथि सहज जित निकाल्दै नेपाल काभा महिला यु–१९ भलिबल च्याम्पियनसिपको फाइनलमा प्रवेश गरेको छ ।
कोलम्बोमा शनिबार सम्पन्न दोस्रो सेमिफाइनलमा नेपालले ३–० को सोझो सेटमा जित निकाले हो ।
फन्ट परिवर्तन गर्नुहोस:

प्रतिक्रिया