२३ असार २०८३, मंगलबार

काठमाडौं उपत्यका नजिकै रहेको मनमोहक धाप ड्याम (तस्वीरहरु)

882
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौं, २१ कात्तिक । काठमाडौंको गोकर्णेश्वर नगरपालिका–१ स्थित शिवपुरी राष्ट्रिय निकुञ्जमा रहेको धाप ड्याम ताल पर्यटकहरूको रोजाईमा पर्ने गरेको छ । मानव निर्मित मनमोहक धाप ड्याम ताल करिब १३ हेक्टरमा फैलिएको छ । त्यहाँ पुग्न सुन्दरीजल, मुलखर्क, हिले भञ्ज्याङ हुँदै शिवपुरी–नागार्जुन निकुञ्जस्थित सुन्दर धाप ड्याम अवलोकन पनि गर्न सकिन्छ ।