२३ असार २०८३, मंगलबार

संघीयता सबलीकरण तथा राष्ट्रिय सरोकार समितिको बैठक बस्दै

70
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौं, २१ कात्तिक । संघीय संसद्अन्तर्गत रहेको संघीयता सबलीकरण तथा राष्ट्रिय सरोकार समितिको बैठक आज बस्दैछ ।

बैठक शुक्रबार दिउँसो १ बजे संघीयता सबलीकरण तथा राष्ट्रिय सरोकार समितिको बैठक कक्षमा बस्ने भएको हो ।

आजको बैठकमा संघीय संसद्को आसन्न निर्वाचनको तयारी सम्बन्धमा निर्वाचन आयोग नेपालसँग छलफल गरिने कार्यसूचीमा उल्लेख छ ।