
काठमाडौं, २० कात्तिक । नेपाल समाजवादी पार्टी (नयाँ शक्ति)को पूर्वअध्यक्ष डा. बाबुराम भट्टराई, माओवादी केन्द्र र एकीकृत समाजवादीसहितका दलसँगको एकतामा सहभागी नभएका नेताहरु जनार्दन शर्मा र सुदन किराती, राष्ट्रिय स्वतन्त्र पार्टीका कार्यवाहक सभापति डीपी अर्यालबीच छलफल भएको छ । छलफल कार्यक्रम पूर्वप्रधानमन्त्री समेत रहेका भट्टराईको नेतृत्वमा भएको बताइएइको छ ।
उनीहरुबीच जेनजी आन्दोलनपछिको पछिल्लो राजनीतिक परिस्थितिका साथै वैकल्पिक राजनीतिक शक्ति निर्माणका विषयमा छलफल भएको बताइएको छ ।









प्रतिक्रिया