२८ असार २०८३, आइतबार

सुरु भयो काँग्रेस केन्द्रीय समितिको बैठक

126
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौं, १९ कात्तिक । नेपाली कांग्रेसको केन्द्रीय समिति बैठक सुरु भएको छ । पार्टी मुख्यालय सानेपामा बैठक सुरु भएको हो । बैठकमा सदस्यहरूले धारणा राखिरहेका छन् ।

कांग्रेसको १५औँ महाधिवेशन कहिले गर्ने भन्ने विषयमा मत मिल्न सकेको छैन । कांग्रेसका महामन्त्री गगन थापाले आगामी १६ पुसदेखि महाधिवेशन गर्ने तालिका पेस गरेका छन् भने सहमहामन्त्री महेन्द्र यादवले अर्को वर्षको २७ वैशाखदेखि महाधिवेशन गर्ने तालिका पेस गरेका छन् ।

गत २८ असोजदेखि कांग्रेसको केन्द्रीय समिति बैठक जारी छ ।