३० जेष्ठ २०८३, शनिबार

प्रज्ञा–प्रतिष्ठानमा माओवादीको महाधिवेशन आयोजक समिति बैठक सुरु

70
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौं, १८ कात्तिक । नेकपा माओवादी केन्द्रको महाधिवेशन आयोजक समितिको बैठक सुरु भएको छ ।

कमलादीस्थित प्रज्ञाप्रतिष्ठानको हलमा बैठक सुरु भएको हो । यसअघि आजै महाधिवेशन आयोजक समितिको सचिवालय बैठक बसेको थियो । उक्त बैठक सकिए लगत्तै राष्ट्रिय महाधिवेशन आयोजक समितिको बैठक सुरु भएको हो ।