२० असार २०८३, शनिबार

ड्रोनबाट देखिएको धादिङ, नैबिसे र आसपासका क्षेत्रहरु (तस्वीरहरु)

28
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौं, १८ कात्तिक । धादिङ, नैबिसे र आसपासका क्षेत्रहरुको मनमोहक दृश्यले धेरै जसो मानिसलाई लोभ्याउने गरेको पाइन्छ । धादिङ बागमती प्रदेशस्थित मध्यपहाडी जिल्ला हो । उत्तर हिमालय पर्वतदेखि दक्षिणको महाभारत पर्वत श्रृङ्खलासम्म फैलिएको नेपालको एकमात्र जिल्लाको रूपमा परिचित धादिङमा ठूलाठूला टारहरू छन् भने प्रसिद्ध गणेश हिमालको काखमा अवस्थित छ ।

तस्वीरहरुः टार्जन लिम्बु