१ असार २०८३, सोमबार

प्रचण्ड ‘ढेडु खाओवादी’ बनेको टिप्पणी गर्ने गोपाल किराती माओवादीमै फर्किए

224
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौं, १७ कात्तिक । नेकपा (माओवादी केन्द्र)को नेतृत्व तह सबै खाओवादी भएको र अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड ‘ढेडु खाओवादी’ बनेको टिप्पणी गर्ने पूर्वमाओवादी नेता गोपाल किराती माओवादीमै फर्किएका छन् ।

किराती नेतृत्वको देशभक्त समाजवादी मोर्चा माओवादीमा समाहित भएको हो । २०७४ सालमा माओवादी अध्यक्ष प्रचण्डले पहिचानको मुद्दा छाडेको भन्दै किराती पार्टीबाट अलग्गिएका थिए ।

प्रचण्डसँग ३ बुँदे सहमति गर्दै किराती पुनः माओवादीमा फर्किएका हुन् ।

यस्तो छ तीन बुँदे सहमति