२४ असार २०८३, बुधबार

तस्वीरमा थाइल्याण्डको बैंकक

42
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौं, १६ कात्तिक । ग्लोबल गन्तव्य शहरको सूचकांकमा संसारको सर्वाधिक भ्रमण गरिएको शहर तथा विश्वको सर्वश्रेष्ठ शहरको नामाकरण गरिएको स्थल हो– बैंकक । करिब १ करोडको हाराहारीमा जनसंख्या भएको बैंककमा वर्षेनी त्यती नै मात्रामा संसारभरिका पर्यटकहरूको ओइरो लाग्ने गर्दछ । बैंककका संस्कृतिले थाइल्याण्डको धन र आधुनिकीकरणको केन्द्रको रूपमा यसको स्थितिलाई प्रतिबिम्बित गर्छ ।

तस्वीरहरु : प्रविन न्यौपाने