१३ असार २०८३, शनिबार

सुनको मूल्य बढ्यो, चाँदीको घट्यो

1.5k
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौं, १६ कात्तिक । नेपाली बजारमा आज (आइतबार) सुनको मूल्य ७०० रुपैयाँले बढेको छ ।

नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार शुक्रबार २ लाख ३९ हजारले रुपैयाँले कारोबार भएको सुन आज प्रतितोला २ लाख ३९ हजार ७ सय रुपैयाँले कायम भएको हो ।

त्यस्तै, आज सुनको मूल्य बढ्दा चाँदीको मूल्य भने प्रतितोला ५ रुपैयाँले घटेको छ । शुक्रबार प्रतितोला ३ हजार ६० रुपैयाँ कायम भएको चाँदी आज ३ हजार ५५ रुपैयाँले कारोबार भएको छ ।