३१ जेष्ठ २०८३, आइतबार

एमालेको महाधिवेशनस्थल परिवर्तन

840
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौं, १५ कात्तिक । नेकपा (एमाले)को ११औं महाधिवेशनस्थल परिवर्तन गरिएको छ । यसअघि पोखरामा हुने भनिएको महाधिवेशन अब काठमाडौंमा गर्ने निर्णय भएको हो ।

आज अध्यक्ष केपी शर्मा ओलीको निवास गुण्डुमा बसेको सचिवालय बैठकले महाधिवेशनस्थल परिवर्तन गर्ने निर्णय गरेको हो । योसँगै अब एमालेको ११ औं महाधिवेशन निर्धारित मिति मंसिर २७ गतेदेखि मंसिर २९ गतेसम्म काठमाडौंमा हुनेछ ।