३० असार २०८३, मंगलबार

संविधानको रक्षाका लागि पोखरामा एमालेको बृहत् मोटरसाइकल र्‍याली (तस्वीरहरु)

112
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

पोखरा, १५ कात्तिक । नेकपा (एमाले) जिल्ला कमिटी कास्कीले पोखरामा शनिबार मोटरसाइकल र्‍याली निकालेको छ । पोखरा सभागृहबाट सुरु भएको र्‍याली पृथ्वीचोक, नयाँबजार, महेन्द्रपुल, चिप्लेढुङ्गा, न्युरोड, सिर्जनाचोक, लेकसाइड हुँदै शहीद चोकमा आएर कोण सभामा परिणत भएको थियो । एमालेले संविधानको रक्षा, प्रतिगामी षड्यन्त्र र अराजकताविरुद्ध मोटरसाइकल र्‍याली निकालेको हो ।