९ असार २०८३, मंगलबार

तस्वीरमा हेर्नुस् बागमती सफाइ महाअभियानको ६५० औं हप्ता

140
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौं, १५ कात्तिक । बागमती सफाइ महाअभियानको ६५० औं सप्ताहमा आज शनिबार दुई घण्टा गुहेश्वरी मन्दिर क्षेत्रको नदी र नदी किनारमा सरसफाई गरिएको छ । सरसफाईमा संकलित करिब ३.५ मेट्रिक टन फोहोर कुहिने र नकुहिने छुट्याई व्यवपस्थापन गरिएको छ ।