
काठमाडौं, १४ कात्तिक । नेपाली राष्ट्रिय पुरुष फुटबल टिमको अन्तरिम मुख्य प्रशिक्षकमा हरि खड्का नियुक्त भएका छन् ।
अखिल नेपाल फुटबल संघ (एन्फा)ले खड्कालाई अन्तरिम मुख्य प्रशिक्षकमा नियुक्त गरेको हो ।
शुक्रबार एन्फाका महासचिव किरण राईले खड्कालाई नियुक्ति पत्र हस्तान्तरण गरे ।








प्रतिक्रिया