१४ कार्तिक २०८३, शनिबार

यस्ता छन् मन्त्रिपरिषद् बैठकका ११ निर्णयहरू

238
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौं, १३ कात्तिक । नेपाल सरकार मन्त्रिपरिषद्को कात्तिक १२ गते बसेको बैठकले सङ्घीय संसदका पदाधिकारी तथा सदस्यहरूको पारिश्रमिक र सुविधा सम्बन्धी ऐन, २०७३ को अनुसूची–२ मा हेरफेर गर्ने निर्णय गरेको छ ।

बुधबार बसेको मन्त्रिपरिषद् बैठकले उक्त निर्णय गरेको सञ्चार तथा सूचना प्रविधिमन्त्री जगदिश खरेलले जानकारी दिएका छन् । साथै, बैठकले राष्ट्रिय सभा सदस्यको रिक्त पदपुर्तिका लागि २०८२ माघ ११ गते आइतबारका दिन निर्वाचनको मिति तोक्ने निर्णय गरेको पनि उनले बताए ।

यस्ता छन्, मन्त्रिपरिषद् बैठकका ११ वटा निर्णयहरु: