३ श्रावण २०८३, आइतबार

रेशम चौधरीको नयाँ पार्टी नाउपाने, चुनाव चिन्ह जाँतो

266
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौं, १३ कात्तिक । नागरिक उन्मुक्ति पार्टी (नाउपा) छाडेका रेशम चौधरीले नयाँ दल दर्ताका लागि निर्वाचन आयोगमा निवेदन दर्ता गराएका छन् ।

चौधरी बिहीबार आयोगमा पुगेर नयाँ दल दर्ताका लागि निवेदन दिएका हुन् ।

नागरिक उन्मुक्ति पार्टी, नेपाल (नाउपाने) नाम प्रस्ताव गरेका चौधरीले ४५ सदस्यीय केन्द्रीय समिति प्रस्ताव गरेका छन् । चुनाव चिन्ह भने जाँतो प्रस्ताव गरिएको छ ।