६ श्रावण २०८३, बुधबार

तस्वीरमा हेर्नुहोस् कुरी बजारको मनमोहक दृश्य

84
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

दोलखा, १३ कात्तिक । दोलखाको कालिञ्चोक भगवती मन्दिरको फेदीस्थित कुरी बजार पछिल्लो समय आन्तरिक तथा बाह्य पर्यटकको रोजाइको गन्तव्य बनिरहेको छ । कुरी बजार एक रमाइलो र शान्त स्थल हो, जहाँ दर्शनार्थीहरू आराम गर्न र विश्राम गर्न आउँछन् । अत्यन्तै शान्त र मनमोहक वातावरण रहेको यस यस बजारले पर्यटकहरुलाई आकर्षित गरेको छ । यात्रुहरुले कालिञ्चोकको दर्शन पछि यस ठाउँमा बास बस्ने र आराम गर्ने गर्छन् । कुरी बजार क्षेत्र केही वर्षयता हिउँ खेल्ने पर्यटकका लागि पनि रोजाइको गन्तव्य बनेको छ ।