काठमाडौं, १२ कार्तिक । बालुवाटारमा सरकार, राजनीतिक दल र जेनजीबीचको त्रिपक्षीय छलफल जारी छ ।
प्रधानमन्त्री सुशीला कार्कीको सरकारी निवासमा बैठक बसिरहेको हो । छलफलमा राजनीतिक दलबाट १६ र जेनजी समूहबाट १४ जना प्रतिनिधि सहभागी छन् ।
छलफलमा सरकारका तर्फबाट प्रधानमन्त्री कार्की, गृहमन्त्री ओमप्रकाश अर्याल, सञ्चार तथा सूचना प्रविधिमन्त्री जगदीश खरेल, प्रधानमन्त्रीका मुख्य सल्लाहकार अजयभद्र खनाललगायत छन्।








प्रतिक्रिया