२४ असार २०८३, बुधबार

हिमपात पछिको कोरला नाका (तस्वीरहरू)

882
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

मुस्ताङ, १२ कार्तिक । मुस्ताङमा मङ्गलबार (हिजो) बिहानैदेखि बाक्लो हिमपात भएको छ ।

हिमपातका कारण मुस्ताङको जनजीवन प्रभावित भएको हो ।

बाक्लो हिमपात भएपछि मुस्ताङ नजिकै रहेको कोरेला नाकामा पनि जनजीवन प्रभावित भएको छ ।

तस्वीरहरू–