५ असार २०८३, शुक्रबार

राष्ट्रियसभा निर्वाचन माघ ११ गते गर्ने निर्णय

238
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौं, १२ कार्तिक । राष्ट्रियसभाको निर्वाचन माघ ११ गते हुने भएको छ ।

आज बसेको मन्त्रिपरिषद् बैठकले राष्ट्रियसभा निर्वाचन माघ ११ गते गर्ने निर्णय गरेको हो ।