२८ असार २०८३, आइतबार

नेकपा एमालेको पार्टी कार्यालय पुननिर्माण हुदैँ (तस्बिरहरु)

476
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font


काठमाडौं, १२ कात्तिक । ललितपुर च्यासलस्थित एमाले पार्टी कार्यालय धमाधम पुनर्निर्माण भइरहेको छ । असोज २४ गते भएको जेनजी आन्दोलनका दौरान एमाले मुख्यालयमा तोडफोड एवं आगजनी हुँदा पूर्णरूपमा क्षति भएको थियो । करिब १० करोड रुपैयाँको क्षति बेहोरेको एमाले मुख्यालयको यतिबेला धमाधम पुनर्निर्माण भइरहेको छ ।