२४ असार २०८३, बुधबार

जाँचबुझ आयोगविरूद्वको रिट दर्ता

392
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौं, ११ कार्तिक । जेनजी आन्दोलनका क्रममा भएको घटनाको छानबिनका लागि गठिन जाँचबुझ आयोगविरूद्वको रिट दर्ता भएको छ ।

जाँचबुझ आयोगका अध्यक्ष गौरीबहादुर कार्कीसहित सदस्यहरू विज्ञानराज शर्मा र विश्वेश्वरप्रसाद भण्डारीविरुद्धको रिट सर्वोच्च अदालतमा दर्ता भएको हो ।

रिटको पेसी बुधबारका लागि तोकिएको छ ।