७ असार २०८३, आइतबार

राष्ट्रिय सभाका सचिव सुरेन्द्र अर्यालले दिए राजीनामा

490
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौं, ११ कार्तिक । राष्ट्रिय सभाका सचिव डा सुरेन्द्र अर्यालले राजीनामा दिएका छन् ।

उनले आज राष्ट्रपति रामचन्द्र पौडेल समक्ष राजीनामा बुझाएका हुन् ।

उनको राजीनामा पत्र राष्ट्रपति कार्यालय पुगिसकेको छ ।