काठमाडौं, ११ कार्तिक । हिमाली जिल्ला मुस्ताङमा भारी हिमपात भएपछि जनजीवन प्रभावित बनेको छ ।
हिमपात भएपछि स्थानीय प्रशासनले यात्राको योजना नबनाउन सबैमा आग्रह गरेको छ । गएरातिदेखि भएको हिमपातका कारण मुस्ताङका मुक्तिनाथ दर्शन गर्न गएकाहरु यतिवेला अप्ठेरोमा परेका छन्।
तस्वीरहरू–













प्रतिक्रिया