१३ असार २०८३, शनिबार

मन्त्रीबाट खगेन्द्र सुनारको नाम फिर्ता लिने तयारी

364
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौं, ९ कार्तिक । मन्त्रीमा सिफारिस खगेन्द्र सुनारको नाम फिर्ता लिने तयारी भएको छ ।

उनी विभिन्न मुद्दामा फरार अभियुक्त रहेको खुलेसँगै उनको नाम फिर्ता लिन लागिएको हो । उनको नाम फिर्ताका लागि प्रधानमन्त्री सुशिला कार्की आन्तरिक छलफलमा छिन् ।

आज सुनारसहित चारजना मन्त्री नियुक्त हुने तयारी थियो ।