२९ जेष्ठ २०८३, शुक्रबार

महानगरले चलायो थापाथलीमा बनेका अवैध संरचनामा डोजर

980
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौं, ९ कार्तिक । काठमाडौं महानगरपालिकाले थापाथलीमा बनेका अवैध संरचनामा डोजर चलाएको छ ।

थापाथली चोकबाट त्रिपुरेश्वर जाने मोडमा रहेका संरचनामा महानगरले डोजर चलाएको हो ।