१९ असार २०८३, शुक्रबार

अध्यक्ष ओलीद्वारा भाइटीका ग्रहण

266
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौं, ६ कात्तिक । नेकपा (एमाले)का अध्यक्ष तथा पूर्वप्रधानमन्त्री केपी शर्मा ओलीले बहिनीहरूको हातबाट भाइटीका लगाएका छन् ।

भक्तपुरको गुण्डुस्थित निवासमा अध्यक्ष ओलीले आज तीन बहिनीहरू विष्णुमाया ढकाल, कौशल्या कोइराला र विष्णुकुमारी पौडेलको हातबाट भाइटीका ग्रहण गरेका हुन् ।