२ असार २०८३, मंगलबार

सरकारले चुनाव गराउनेमा एमाले सशंकित

336
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौं, ४ कार्तिक । नेकपा (एमाले) ले सरकारले तोकिएको मितिमा चुनाव गराउनेमा आशंका व्यक्त गरेको छ ।

आज प्रधानमन्त्री सुशिला कार्कीले बोलाएको सर्वदलीय बैठकमा एमालेले आशंका व्यक्त गरेको हो ।

सर्वदलीय बैठकमा एमालेबाट महासचिव शंकर पोखरेल र उपमहासचिव प्रदीपकुमार ज्ञवाली सहभागी भएका थिए ।