काठमाडौं, ४ कार्तिक । जापानमा पहिलो पटक महिला प्रधानमन्त्री नियुक्त भएकी छिन् ।
सानै ताकाइची देशको पहिलो महिला प्रधानमन्त्री बनेकी हुन् । संसद्मा भएको मतदानमा उनले बहुमत सांसदको समर्थन प्राप्त गर्दै प्रधानमन्त्री नियुक्त भएकी हुन् ।
६४ वर्षीया ताइकाचीलाई जापानको ‘आइरन लेडी’ भनेर चिनिन्छ ।









प्रतिक्रिया