२५ जेष्ठ २०८३, सोमबार

विपिनको शव आजै कञ्चनपुर पठाइने

308
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौं, ३ कार्तिक । हमासद्वारा इजरायलमा हत्या गरिएको कञ्चनपुरका विपिन जोशीको शव आजै कञ्चनपुर पठाइने भएको छ ।

उनको शव आजै साढे २ बजे काठमाडौं आइपुग्दैछ ।

विपिनप्रति प्रधानमन्त्री, मन्त्रीहरू, परराष्ट्र मन्त्रालयलका अधिकारीहरूले त्रिभुवन विमानस्थलमै पुगेर श्रद्वाञ्जली अर्पण गरेपछि कञ्चनपुर पठाइने भएको हो । कञ्चनपुरमै उनको अन्तिम दाह संस्कार गरिनेछ ।