१९ असार २०८३, शुक्रबार

निर्वाचनबारे छलफल गर्न प्रधानमन्त्रीले ७ दललाई पठाइन् पत्र

798
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौं, २ कार्तिक । प्रधानमन्त्री सुशीला कार्कीले निर्वाचनबारे छलफल गर्न विभिन्न राजनीतिक दललाई पत्र पठाएकी छिन् ।

कार्कीले राष्ट्रिय मान्यता प्राप्त दलका २/२ जना प्रतिनिधिलाई छलफलका लागि बोलाएकी हुन् ।

प्रधानमन्त्रीले ७ वटा दलका प्रतिनिधिसँग छलफल गर्नेछिन्। छलफल मंगलबार दिउँसो ४ बजेका लागि तय भएको छ।