२२ जेष्ठ २०८३, शुक्रबार

जेनजी आन्दोलनमा प्रहरीको बर्दी खोलेर कुटपिट गर्ने पक्राउ

854
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौं, २ कार्तिक । जेनजी आन्दोलनका क्रममा प्रहरीको कपडा खोलेर कुटपिट गर्ने व्यक्तिलाई प्रहरीले पक्राउ गरेको छ ।

प्रहरीले गौतम घिसिङलाई आज पक्राउ गरेको हो ।

भदौ २४ गते प्रदर्शनकारीले प्रहरीको बर्दी खोलेर कुटपिट गरेका थिए । सो क्रममा केही प्रहरीले बर्दी नै खोलेर बागमतीमा हाम फालेका थिए ।