१८ असार २०८३, बिहिबार

यो सरकारले मलाई पटक–पटक थुन्ने प्रयास गरिरहेको छ : केपी ओली

336
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौं, ३१ असोज । नेकपा (एमाले) का अध्यक्ष केपी शर्मा ओलीले सरकारले आफूलाई थुन्न पटक पटक प्रयास गरिरहेको बताएका छन् ।

आज केन्द्रीय कमिटी बैठकमा जवाफ दिने क्रममा उनले आफूलाई थुन्ने प्रयास भइरहेको बताएका हुन् ।

पक्राउ गर्न सरकारले छलफल गरिरहेको पनि उनको दावी छ ।